काठमाडौं । अमेरिकी विद्युतीय सवारीसाधन उत्पादन गर्ने कम्पनी टेस्लाले आफ्ना कारहरुको मूल्य घटाएसँगै अन्य ब्राण्डहरुले यसमा आश्चर्य ब्यक्त गरेका छन् । टेस्लाले अमेरिका, चीन र यूरोपको बजारमा जनवरी २०२३ बाट लागु हुनेगरी मूल्य घटाएको थियो । टेस्लाले आफ्नो मोडल अनुसार ५०० डलरदेखि ५ हजार डलरसम्मले मूल्य कटौती गरेको हो । फ्रेन्च कार निर्माता रेनोका सीईओ […]