६ महिनामा बिक्यो दुई लाख टेस्ला कार

एजेन्सी। पछिल्लो ६ महिनामा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका २ लाख वटा कार बिकेका छन्। सन् २०२१ को ६ महिनामा उक्त संख्यामा कार बिकेका हुन्। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कम्पनीले २ लाख ६ हजार वटा कार उत्पादन गरेको थियो। जसमध्ये २ लाख १ हजार वटा कार बिकेको बताइएको छ।

सम्बन्धित सामग्री

‘शाओमी’ले खोस्ला ‘टेस्ला’को जमानत ? : RajdhaniDaily.com

RajdhaniDaily.com | विश्वमा व्यापारिक प्रतिस्पर्धा अमेरिका र चीनकै हो । अमेरिकी टेस्ला कार कम्पनी विश्वमा अब्बल रहँदै आएको थियो । त्यसलाई चीनले प्रतिस्पर्धाका लागि निम्तो -

जासुसी गर्नसक्ने भन्दै चिनियाँ सहरमा टेस्ला कार प्रतिबन्ध

काठमाडौं, असार ८ । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्त्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई प्रवेश प्रतिबन्ध लगाइएको छ। बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन्। यसको आधिकारिक घोषणा भने भईसकेको छैन् । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हेबेई प्रान्तको […]

भारतमा टेस्ला कार बनाउने प्रश्नमा एलन मस्के के भने ?

अघिल्लो वर्ष अगस्टमा टेस्लाका संस्थापक एलन मस्कले भारतमा आयातित आफ्नो कार सफल भएपछि मात्रै भारतमै उत्पादन कम्पनी खोल्ने बताएका थिए। यही विषयलाई लिएर शुक्रबार एलन मस्कले ट्वीट गरेका छन्। उनले उक्त ट्वीटमा टेस्लाले आफ्नो कार बेच्न र मर्मत गर्ने मौका नपाएको कुनै पनि देशमा आफ्नो उत्पादक इकाइ नखोल्ने बताएका थिए। उनलाई मधुसुदन नामका एक व्यक्तिले […]

एलन मस्कको हवाई ट्र्याक गर्ने युवालाई यस्तो अफर

एलन मस्कको निजी जेटको ट्र्याक गर्ने एक युवाको ट्विटर एकाउन्ट पछिल्लो समयमा चर्चामा छ । अकाउन्ट डिलिट गर्न  टेस्ला मालिक मस्कदेखि टेस्ला कार भाडामा दिने एउटा कम्पनीका मालिकले ज्याक स्वीइनी नाम गरेका ती युवकलाई विभिन्न ‘अफर’ गरेका छन् । तर, ती सबै प्रस्ताव अस्वीकार गर्दै आएका छन् । एटएलनजेट नामको अकाउन्ट डिलिट गर्न मस्कले यसअघि स्वीइनीलाई ५ हजार डलर दिने प्रस्ताव गरेका थिए । तर, उनले सो रकम अस्वीकार गर्दै बरु काम दिनुपर्ने माग गरेका थिए ।ट्विट डिलिट गर्न कार भाडामा दिने कम्पन

ब्याट्रीको मर्मत खर्च महँगो भएपछि एक व्यक्तिले टेस्ला कार नै विस्फोट गराइदिए !

एजेन्सी । फिनल्यान्डको राजधानी हेलसिन्किका एक व्यक्तिसँग २०१३ एस मोडलको टेस्ला कार थियो । कारको ब्याट्री बिग्रिएपछि उनले नजिकैको मेकानिक्सलाई देखाए । तर, मेकानिक्सले करिब २२ हजार अमेरिकी डलर खर्च लाग्ने बताएपछि उनले जे गरे त्यसले सबैको ध्यानाकर्षण गरेको छ । उनले ब्याट्री मर्मत नगर्ने निर्णय त लिए नै सँगै मुलुकका सबै चर्चित युट्युबरहरू भेला गरेर कार नै...

एलन मस्कले बोली फेरे, बिटक्‍वाइनले टेस्ला खरिद गर्न मिल्दैन

एजेन्सी। संसारका धनाढ्य एलन मस्कले बिटक्‍वाइनटबाट टेस्ला कार खरिद गर्न नसकिने बताएका छन्। केही समयअघि उनले आफ्नो कम्पनीको कार बिटक्‍वाइनबाटै खरिद गर्न मिल्ने घोषणा गरेका थिए। जलवायुसँग जोडिएका चिन्ताहरु अघि सार्दै हाललाई बिटक्‍वाइनबाट टेस्ला खरिद गर्ने कुरामा प्रतिबन्ध लगाएको बुधबार टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्विटमार्फत् जानकारी दिएका हुन्। बिटक्‍वाइन अहिले संसारकै सबैभन्दा ठूलो डिजिटल करेन्सी बनेको छ।

अब बिटकोइन प्रयोग गरेर टेस्ला कार खरिद गर्न सकिने

एजेन्सी । स्पेशएक्स तथा टेस्ला कार निर्माण कम्पनीका मालिक एलन मस्कले अब बिटकोइनको प्रयोग गरेर टेस्ला कार किन्न सकिने घोषणा गरेका छन् ।

वीरगंजको सुक्खा बन्दरगाहमा भित्रियो टेस्ला कार, आयातकर्ता छुटाउन अझै गएनन्

वीरगंज। गैरकानुनी रूपमा भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ।

चोर बाटोबाट फेरि भित्रियो ‘टेस्ला’, ६ वटा कारको मुद्दा अदालतमा

वीरगंज : चोर बाटोबाट गैरकानुनी किसिमले भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ। वेस्टार ग्लेक्सी प्रालि काठमाडौंले नयाँ फर्म (कम्पनी) खडा गरेर दुई वटा टेस्ला कार नेपाल भित्र्याएको हो। अमेरिकन कम्पनीका दुई वटा टेस्लाको कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाट वेस्टार

अनलाइनमा झुक्किएर २८ वटा कार किनेपछि….

जर्मनीमा एकजना व्यक्तिले भुलबस अनलाइनमा यसरी क्लिक गरे कि २८ वटा टेस्ला कार खरिदका लागि अर्डर गयो । अनलाइनबाट मोडेल थ्री को टेस्ला कार खरिद गर्नका लागि क्लिक गर्ने क्रममा भुलबस २८ वटा कारका लागि उनले …