ब्याट्रीको मर्मत खर्च महँगो भएपछि एक व्यक्तिले टेस्ला कार नै विस्फोट गराइदिए !

एजेन्सी । फिनल्यान्डको राजधानी हेलसिन्किका एक व्यक्तिसँग २०१३ एस मोडलको टेस्ला कार थियो । कारको ब्याट्री बिग्रिएपछि उनले नजिकैको मेकानिक्सलाई देखाए । तर, मेकानिक्सले करिब २२ हजार अमेरिकी डलर खर्च लाग्ने बताएपछि उनले जे गरे त्यसले सबैको ध्यानाकर्षण गरेको छ । उनले ब्याट्री मर्मत नगर्ने निर्णय त लिए नै सँगै मुलुकका सबै चर्चित युट्युबरहरू भेला गरेर कार नै...