स्विनीले टेस्ला कार लिएर मस्कको एकाउन्ट बन्द गर्न मानेनन्

वासिङटन । टेस्ला कम्पनीका प्रमुख कार्यकारिणी अधिकृत (सीईओ), विश्वकै सबैभन्दा धनी अर्बपति एवं स्पेस एक्स कम्पनीका मालिक एलोन मस्कसँगको एक रोचक प्रसंगलाई लिएर निकै चर्चामा आएका ज्याक स्विनीले पुनः एकपटक संसारको ध्यान आफूतिर तानेका छन् । मस्कको निजी जेट विमान ‘ट्रयाक’ गर्ने ट्विटर एकाउन्टका कारण उनले रातारात लोकप्रियता कमाएका हुन् । उनको...