एपले काम नगरेपछि टेस्ला कारधनीले कार चलाउन सकेनन् - BBC News नेपाली

टेस्ला कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले कारमा चढ्न ढोका खोल्ने र स्टार्ट गर्न प्रयोग गरिने एपमा खराबी आएको स्वीकार गरे।