भारतमा टेस्ला कार बनाउने प्रश्नमा एलन मस्के के भने ?

अघिल्लो वर्ष अगस्टमा टेस्लाका संस्थापक एलन मस्कले भारतमा आयातित आफ्नो कार सफल भएपछि मात्रै भारतमै उत्पादन कम्पनी खोल्ने बताएका थिए। यही विषयलाई लिएर शुक्रबार एलन मस्कले ट्वीट गरेका छन्। उनले उक्त ट्वीटमा टेस्लाले आफ्नो कार बेच्न र मर्मत गर्ने मौका नपाएको कुनै पनि देशमा आफ्नो उत्पादक इकाइ नखोल्ने बताएका थिए। उनलाई मधुसुदन नामका एक व्यक्तिले […]