अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत छात्राका लागि वितरण गर्न साइकल खरिद गर्दा अनियमितता भएको ठहरसहित तत्कालीन प्रदेश सचिव यामप्रदास भुसालसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।आयोगका अनुसार सो कार्यक्रम अन्तर्गत वितरण गर्न ल्याइएका साइकल तोकिएको ब्राण्डका नभई ब्राण्ड नै नखुलेका कमसल तथा गुणस्तरहीन पाइएको हो । सार्वजनिक खरिद ऐनको नियमावली तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिका विपरीत ल्य