प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

धनुषाको जनकपुर स्थित प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर  साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए । उनले भने– ‘स्थलगत छानविनका लागि टोली गएर कागजात लिएको छ ।’ प्रदेश–२ सरकारले  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ क

सम्बन्धित सामग्री

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

काठमाडौँ,२० भदौ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए । बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो […]

बिना रसिद रकम असुल्ने सामुदायिक विद्यालयमा अख्तियारको छापा

काठमाडौं, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं ६ मा रहेको श्री जन नमूना मा विको कागजातहरु नियन्त्रणमा लिएको छ। विद्यालयले भर्ना गर्दा बिना रसिद विद्यार्थीहरुबाट रकम असुलेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले कागजातहरु नियन्त्रणमा लिएको हो। टोलीले उक्त विद्यालयबाट बिना रसिद विभिन्न विद्यार्थीहरुबाट […]

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा छापा मारेको छ

भरतपुर अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालमा छापा मारेको छ। औषधी खरिदमा अनियमितता भएको गुनासो आएपछि आयोगको कार्यालय हेटौंडाले अस्पतालमा छापा मारेको हो। औषधी खरिदमा अनियमितता भएको, एउटासँग ठेका गरेर अरु सँग...

भरतपुर अस्पतालमा अख्तियारको छापा

चितवन, १७ भदौ । चितवनको भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले आज अस्पतालले संचालन गरेको फार्मेसीमा अनियमितता भएको उजुरी पछि छापा मारेको जनाइएको छ । बाहिरी फर्मबाट औषधि खरिद गरेको, सामान्य औषधि समेत उपलब्ध नगराएको जस्ता विषयमा उजुरी परेको बुझिएको छ ।

नारायणी अस्पालमा अख्तियारको छापा

अख्तियार दुरुपयोगत तथा अनुसन्धान आयोग हेटौंडाको टोलीले नारायणी अस्पतालमा छापा मारेको छ।

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि  आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो ।टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए । उनले अस्पतालको अनियमितताबारे थप अनुसन्धान भइरहेको बताए ।केहि दिनअघि आयोगको टोलीले बीरगंज महानगरपालिकामा पनि छापा मारेको थियो ।

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसनधान आयोग हेटौंडा कार्यालयको टोलीले सोमबार नारायणी अस्पतालमा छापा मारेको हो।

वीरगञ्ज महानगरमा अख्तियारको छापा

२८ साउन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको एक टोली वीरगञ्ज महानगरपालिमा पुगेको छ । अनुसन्धानका लागि माग गरेको कागजात महानगरले नबुझाएपछि टोली नै पठाएको अख्तियाको हेटौंडास्थित कार्यालयले जनाएको छ । वीरगञ्जमा निषेधाज्ञा जारी रहेकै बखत अख्तियारले ५० हजार भन्दा बढी मुल्यांकन गरिएका घर जग्गाको विवरण माग गरेको थियो । वीरगञ्जमा कोरोना संक्रमण […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

काठमाडौं, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज छापा मारेको छ । स्वास्थ्य सामाग्री खरिद र निर्माणमा अनियमितता भएको सार्वजनिक भएसँगै आज दिउँसो प्रतिष्ठानमा केन्द्रबाट खटिएको टोलीले छापा मारेको जनाइएको छ । प्रतिष्ठानमा अक्सिजन प्लान्ट, एमसीएच भवन, फार्मेसी भवन, एमआरआई निर्माणमा करोडौंको चलखेल भएको चर्चामा आएको छ ।