मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ साइकल खरिदमा १० करोडभन्दा बढीको भ्रष्टाचार अभियोग

काठमाडौं– मधेश प्रदेशमा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको अभियोगमा तत्कालीन प्रदेश सचिवसहितका सरकारी अधिकारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा लगाएको छ ।  ब्रान्ड नै नखुलेको साइकल खरिद गरी भ्रष्टाचार गरेको अभियोग आयोगले ल...

सम्बन्धित सामग्री

मधेश सरकारको पहिलो चरणको साइकल खरिदबारे अख्तियारको छानबिन शुरु

जनकपुरधाम : मधेश प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा गरेको साइकल खरिदबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ। दोस्रो चरणमा भएको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको ठहर गरेपछि अख्तियारले पहिलो चरण साइकल खरिद सम्बन्धनमा पनि अनुसन्धान अघि बढाएको हो। पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको फाइल अख्तियारले पत्र लेखेर मागेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो।‘पहिलो चरणमा भएको १४ हजार साइकल खरिदको फाइल पनि अख्तियारले

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयको दैलोभित्र नै भएको साइकल खरिद अनियमिताा छानविनका क्रममा फाइलमा हस्ताक्षर नभएको प्राविधिक कारणबाट मुख्यमन्त्री राउतले उन्मुक्ति पाए । अधिकार प्रत्यायोजन गरेकै कारण तीनजना प्रमुख सचिवहरुले भ्रष्टाचारको झमेला खेप्नुपरेन ।

दोषी देखिए मुख्यमन्त्री कारवाहीको भागिदार हुनुपर्छ : सांसद यादव

बारा निर्वाचन क्षेत्र नं ३ का संघिय सांसद रामबाबु यादवले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा मुख्यमन्त्रीको संलग्नता देखिए कारवाहीको भागिदार हुनुपर्ने  बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष तथा प्रभावशाली नेता  यादवले  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतमाथि पार्टीभित्र र बाहिरबाट भ्रष्टाचार भएको आरोप लागे पनि साइकल खरिद प्रक्रियामा मुख्यमन्त्रीले भूमिका निभाएको टिप्पणी गरेका छन् । बाराक

मधेस प्रदेशमा साइकल खरिद गर्दा १० करोड घोटाला

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस सरकारको ‘बेटी पढाऊ, ‘बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । छात्राको नाममा साइकल खरिद गर्दा १० करोडभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर छ । बुधबार अख्तियारले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सहलेखापाल राजाराम […]

बेटीका नाममा साइकलमा बेथिति

मधेस सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा साइकल खरिद गर्दा १० करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विशेष अदालतमा बुधबार दर्ता गरिएको मुद्दामा मधेस सरकारका सात कर्मचारी र एक साइकल आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार अभियोग लगाइए पनि साइकल वितरण गर्ने राजनीतिक नेतृत्वलाई भने उन्मुक्ति दिइएको छ ।

साइकल खरिदमा १० करोड बढीको भ्रष्टाचार अभियोग

काठमाडौं– मधेश प्रदेशमा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको अभियोगमा तत्कालीन प्रदेश सचिवसहितका सरकारी अधिकारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा लगाएको छ ।  ब्रान्ड नै नखुलेको साइकल खरिद गरी भ्रष्टाचार गरेको अभियोग आयोगले ल...

मधेस सरकारको साइकल खरिदमा भ्रष्टाचार भएको आयोगको ठहर, मुद्दा दर्ता

काठमाडौँ – मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रमका लागि साइकल खरिद गर्दा भ्रष्टाचार भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। उजुरी छानबिन गर्दा भ्रष्टाचार भएको पाइएपछि आयोग विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दर्ता गरेको छ। आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप […]