काठमाडौँ – मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रमका लागि साइकल खरिद गर्दा भ्रष्टाचार भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ। उजुरी छानबिन गर्दा भ्रष्टाचार भएको पाइएपछि आयोग विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दर्ता गरेको छ। आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीप […]