साइकल खरिद अनियमितता : कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका नाममा भएको साइकल खरिद घोटालामा कर्मचारीहरुलाई मात्र दोष देखाएर उम्किएका छन् ।