साइकल खरिदकाण्डमा अह्राउने लालबाबु राउतलाई उन्मुक्ति अह्राएको गर्ने कर्मचारीलाई अख्तियार लाग्यो

काठमाडौं, १९ साउन । मधेश प्रदेशमा साइकल खरिदको १० करोड भ्रष्टाचार प्रकरणमा मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीको टाउकोमा हालेर आफूले उन्मुक्ति पाएको खुलेको छ । उनी आफैले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत साइकल बाँड्ने लोकप्रीय कार्यक्रम ल्याएका थिए र साइकल खरिद कार्यमा सिधै संलग्न भएका थिए । साइकलको गुणस्तर जाँच्न टोली नै मुख्यमन्त्री राउतले गठन […]

सम्बन्धित सामग्री

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयको दैलोभित्र नै भएको साइकल खरिद अनियमिताा छानविनका क्रममा फाइलमा हस्ताक्षर नभएको प्राविधिक कारणबाट मुख्यमन्त्री राउतले उन्मुक्ति पाए । अधिकार प्रत्यायोजन गरेकै कारण तीनजना प्रमुख सचिवहरुले भ्रष्टाचारको झमेला खेप्नुपरेन ।

जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो । कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ ।   राजनीतिक दबाब र […]

साइकल खरिद अनियमितता : कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका नाममा भएको साइकल खरिद घोटालामा कर्मचारीहरुलाई मात्र दोष देखाएर उम्किएका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीले साइकल प्रयोग गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीलाई इन्धनको खपत घटाउनका लागि साइकलको प्रयोग गार्न आग्रह गरेको छ ।बैंकले विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले नेपालसमेत इन्धनमा भएको मूल्यवृद्धिको चपेटामा परेको भन्दै साइलक प्रयोगमा जोड दिएको जनाएको छ ।समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई […]

सांग्रिला बैंकका कर्मचारीलाई साइकल प्रयोगमा जोड

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको बढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई ध्यानमा राखी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदम अगाडि बढाएको छ।...

सांग्रिला बैंकले कर्मचारीलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्दै

काठमाडौँ– इन्धनको खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरूलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्न थालेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी इन्धन खपत कम गर्ने उद्देश्यका साथ आफ्ना कर्मचारीलाई साइकल प्रयोग गर्न अभिप्रेरित गर्न थालेको बैंकले आज विज्ञप्तिमार्फत् जनाएको हो । बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवातजावत […]

साइकलमैत्री सडक योजना अलपत्र

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई साइकलमैत्री सहर बनाउने प्रदेश सरकारको योजना अलपत्र परेको छ ।प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै सुर्खेतलाई साइकलमैत्री सहरका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको हो । सरकारी कर्मचारीलाई साइकल चढ्न प्रोत्साहान गर्ने भन्दै अघिल्लो आर्थिक वर्षमा पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालयबाट सुरु गरी […]

काठमाडौं महानगरले जनप्रतिनिधि र कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने घोषणा

काठमाडौं। काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

कर्णालीका कर्मचारीलाई साइकल : प्रत्येक शुक्रबार साइकलबाट आउजाउ :: Pahilopost.com

सुर्खेत: कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकालाई धुलो, धुवाँरहित बनाउन साइकल मार्गका रुपमा विकास गर्न चालु आर्थिक वर्षको बजेट तथा योजना अघि सारेको थियो। सोही बमोजिम कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले हप्ताको प्रत्येक शुक्रवार साइकलमार्फत कार्यालय आउजाउ गर्ने नियम लागू गर्ने भए छ।  स्वच्छ र सुन्दर वातावरण बनाउने योजनाअनुसार

कर्णालीका कर्मचारीलाई साइकल : प्रत्येक शुक्रबार साइकलबाट आउजाउ :: Pahilopost.com

सुर्खेत: कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकालाई धुलो, धुवाँरहित बनाउन साइकल मार्गका रुपमा विकास गर्न चालु आर्थिक वर्षको बजेट तथा योजना अघि सारेको थियो। सोही बमोजिम कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले हप्ताको प्रत्येक शुक्रवार साइकलमार्फत कार्यालय आउजाउ गर्ने नियम लागू गर्ने भए छ।  स्वच्छ र सुन्दर वातावरण बनाउने योजनाअनुसार