मनकामना केबुलकारले रिसोर्ट सञ्चालन गर्ने

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने जनाएको हो । २०५५...

सम्बन्धित सामग्री

दशैँ अगाडि नै सञ्चालन हुँदै कालीगण्डकी किनारमा रहेको ‘एडभेन्चर रिसोर्ट’

पर्वत : ‘सुपर म्यान’ शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा.लि’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ।कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भएको ‘रिसोर्ट’ को सबै तयारी पूरा भएसँगै दशैँ अगाडि नै औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीका अध्यक्ष सुनिल बानियाँले बताए। क

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्ने...

गैरआवासीय नेपालीले खरिद गरे टाइगर प्यालेस रिसोर्ट

काठमाडौं- भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैरआवासीय नेपालीहरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु सञ्चालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत सञ्चालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतका एनआरएनएको समूहले उक्त रिसोर्ट खरिद गरेको हो । सुवेदी अध्यक्ष […]

लुम्बिनीमा रिसोर्ट खोल्न दिइएको अनुमति खारेज

‘संसारा वेलनेस’लाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार लुम्बिनीमा बसेको...

चितवनमा डाक्टरले सञ्चालन गरेको एक अपवाद रिसोर्ट

पृथ्वी राजमार्ग हुँदै मुग्लिनबाट नारायणतर्फ जाँदा रामनगर बजार कटेपछि जंगल शुरू हुन्छ ।  आँपटारी (देवघाट, पूर्व र नारायणगढतर्फ लाग्ने बाटो) नपुग्दै जंगलको बीचबाट राजमार्गको दाहिनेतर्फ एउटा चिल्लो बाटो छ । उक्त बाटोबाट झण्डै २ किलोमिटर भित्र गएपछि निकै शान्त ठाउँमा पुगिन्छ । जहाँ सञ्चालनमा आएको छ, भव्य ठिमुरा रिसोर्ट ।  ६ महिना अघिसम्म लगभग सुनसान र गुमनाम जस्तै रहेको ठिमुरा अहिले सामाजिक सञ्जाल मार्फत नेपालीमाझ देश विदेशमा परिचित बनेको छ ।  यो ठाउँ सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ती बन्नुको कारण हो...

भरतपुरमा संयुक्त लगानीमा ३२ करोडको रिसोर्ट सञ्चालन

चितवन  : भरतपुरमा विभिन्न व्यवसाय तथा क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ। ३२ करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक  प्रविधिको चितवन मिड टाउन (सिएमटी) रिसोर्ट सञ्चालनमा आएको हो।सोमबार भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले  औपचारिक रुपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले  भरतपुर शहरका विभिन्न व्यवसाय, पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएक

२५ करोडको लागतमा रिसोर्ट सञ्चालन

पर्वतमा करिब २५ करोडको लगानीमा रिसोर्ट सञ्चालन भएको छ ।तीन दशक जापान बसेर फर्किएका एक व्यवसायीले व्यक्तिगत लगानीमा रिसोर्ट सञ्चालन गरेका हुन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित पोखरा–बागलुङ सडक नजिकै मोदीखोलाको किनारमा लालटिन रिसोर्ट सञ्चालन गरिएको छ ।छिमेकी जिल्ला बागलुङ बजारका स्थायी बासिन्दा प्रवेशकुमार राजभण्डारीले यहि सातादेखि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मध्यपहाडी लोकमार्ग हुँदै […]

विदेशबाट फर्किएर ‘एग्रो रिसोर्ट’ सञ्चालन

गाउँमा ऋण–धन गरेर वैदेशिक रोजगारीका लागि जापान गएका युवा अहिले स्वदेशमै ‘एग्रो रिसोर्ट’ गरेर रमाइरहेका छन् । परिवारसहित जापानमा व्यवसाय गरेर ११ वर्ष बिताएका खड्क केसी अहिले गाउँ फर्किएर आफ्नै माटोमा...

ऐतिहासिक मल्लाज दरबारमा ‘द हेरिटेज याट’ रिसोर्ट सञ्चालन

म्याग्दी – पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटमा रहेको ऐतिहासिक मल्लाज दरबारमा रिसोर्ट सञ्चालन भएको छ । नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यताका शक्तिशाली मानिने ऐतिहासिक पर्वत राज्यको अवशेष मल्लाज दरबारमा ‘द हेरिटेज याट’ रिसोर्ट सञ्चालन गरिएको हो ।  सन् २०१२ मा दरबारको पुनर्निर्माण गरी रिसोर्टमा परिवर्तन गरिएको सञ्चालक मुकुन्द मल्लले बताउनुभयो । उहाँले नेपालमा चलेको १० वर्षे जनयुद्धका क्रममा मल्लाज दरबारमा पनि चोरी, डकैती हुनुका साथै तोडफोड भएको जानकारी दिनुभयो । दरबारमा...