गाउँमा ऋण–धन गरेर वैदेशिक रोजगारीका लागि जापान गएका युवा अहिले स्वदेशमै ‘एग्रो रिसोर्ट’ गरेर रमाइरहेका छन् । परिवारसहित जापानमा व्यवसाय गरेर ११ वर्ष बिताएका खड्क केसी अहिले गाउँ फर्किएर आफ्नै माटोमा...
सरकारले वैदेशिक रोजगारीकाट फर्केका श्रमिकलाई प्राथमिकतामा राखेर पुन: एकीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुन: एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी गरेपछि यो कार्यक्रम चालू आर्थिक वर्षबाटै सुरु गरिने भएको हो ।वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पुन: एकीकरण कार्यक्रमले विदेशबाट […]
काठमाडौँ,२७ साउन । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन् । कतारमा झण्डै डेढ दशक बिताएर फर्किएका उनले घरमै रु १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरेको हो । चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, […]
सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। त्यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने निर्णय छ। त्यसका लागि सरकारले उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।कोभिड–१९ को जोखिमको दोस्रो लहरका कारण चा