टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्ने...

सम्बन्धित सामग्री

क्यासिनोसँगै टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा

रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट क्यासिनोसहित शुक्रबारबाट पूर्ण सञ्चालनमा आएको छ । शुक्रबार साँझ पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरियो । यसअघि दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्ने गरी नयाँ व्यवस्थापनले क्यासिनोसँगै रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएको लगानीकर्ताले बताए ।

क्यासिनोसँगै टाइगर प्यालेस रिसोर्ट पूर्ण सञ्चालनमा

रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट क्यासिनोसहित शुक्रबारबाट पूर्ण सञ्चालनमा आएको छ । शुक्रबार साँझ पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरियो । यसअघि दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्ने गरी नयाँ व्यवस्थापनले क्यासिनोसँगै रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएको लगानीकर्ताले बताए ।

टाइगर प्यालेस दुई महिनाभित्र पूर्ण सञ्चालनमा आउने

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । यसअघि सिल्भर हेरिटेज गु्रपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेजमार्फत सञ्चालन गर्दै आएको थियो ।...

पाँचतारे टाइगर प्यालेस होटल दुई महिनामा सञ्चालनमा आउने

पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।

टाइगर प्यालेस होटल दुई महिनामा सञ्चालनमा आउने

लुम्बिनी- रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । नयाँ लगानीकर्ताका रुपमा आएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले दुई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको जनाएको छ । गैरआवासीय नेपालीको समूहले स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण शेयर स्वामित्व […]

गैरआवासीय नेपालीले खरिद गरे टाइगर प्यालेस रिसोर्ट

काठमाडौं- भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैरआवासीय नेपालीहरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु सञ्चालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत सञ्चालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतका एनआरएनएको समूहले उक्त रिसोर्ट खरिद गरेको हो । सुवेदी अध्यक्ष […]

अमेरिकामा चेन होटेल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

२३ साउन, काठमाडौं । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटेल चलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ । टाइगर प्यालेसमा करिब […]

अदालतको आदेशपछि टाइगर प्यालेस रिसोर्ट संकटमा

जिल्ला अदालत रुपन्देहीले सार्वजनिक जमिन मिचेको ठहर गरेपछि क्यासिनोसहितको पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट संकटमा परेको छ । अदालतको आदेशसँगै वैदेशिक लगानीको यो रिसोर्ट संकटमा देखिएको हो । रुपन्देहीको तिलोत्तमा नगरको कोटीहवामा रहेको टाइगरले सरकारी जग्गा (सार्वजनिक कुलो) मिचेर विभिन्न पूर्वाधार निर्माण गरेको भन्दै लुम्बिनी नलकुप उपभोक्ता संघ रुपन्देहीको तर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले रिसोर्ट सञ्चालकविरुद्ध […]