ओलीकै रजगजले दबिएको फरक आवाज

काठमाडौँ: नेकपा (एमाले) को १०औँ महाधिवेशन सौराहामा जारी छ। नेतृत्व चयनका सकसका बीच सोमबार नै सम्पन्न हुनुपर्ने महाधिवेशन लम्बिएको छ। सोमबार रातिसम्म मतदान प्रक्रिया प्रारम्भ हुँदैछ। एमालेको अघिल्लाभन्दा यो महाधिवेशन फरक देखिएको छ। पुराना अनुहार यसपटक देखिएका छैनन्। पूर्वप्रमुख झलनाथ खनाल र माधवकुमार नेपाल एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) क्रमशः…

सम्बन्धित सामग्री

किन फरक हुन्छ मान्छेको आवाज ?

काठमाडौं । मानिस मात्र होइन हरेक प्राणीले स्वरको माध्यमबाट एकअर्कासँग संवाद गर्छन् । स्वर विभिन्न थरीको हुन्छ । कसैको मसिनो त कसैको मोटो, नि कसैको ठूलो हुन्छ त कसैको सानो स्वर । व्यक्तिको अनुहार नदेख्दा पनि हामी स्वर नै ठम्याउन सक्छौं । स्वर कसरी आउँछ ? किन मानिसअनुसारको बोली फरक हुन्छ । स्वर के कारणले […]

अमेरिकाको ओहायोमा लिकबाट खसेका ५० वटा ट्रेनका डिब्बामा कस्तो खतरनाक रसायन थियो?

पेन्सिल्भेनिया सीमा नजिकैको ओहायोको एउटा टाउनको बीचबाट तीव्र गतिमा गुडिरहेको रेलको नियमित आवाज यसै महिनाको सुरुमा चिसो रातमा भने फरक भयो । त्यो रात ज्वालाहरुसहित भयानक आवाज आयो । जसले अमेरिकामा खतरनाक रसायनहरू ढुवानी गर्दा उत्पन्न हुने जोखिमहरूलाई समेत उजागर गरेको छ । एक सुरक्षा क्यामेराले आ्हायोको सलेम नजिकै उक्त ट्रेनको भिडियो कैद गरेको छ, […]

सुतिरहेका बेला हामी आवाज चिन्दैनौँ, ८ वर्षको अध्ययनपछि खुलासा

जब हामी सपना देख्छौँ तब हाम्रो दिमागमा केही रहस्यमय चिज हुन्छन् । हामी निदाइरहेका हुन्छौँ तर हामीलाई लाग्छ हामी जागा छौँ तर यो स्थिति जागा हुनुभन्दा निकै फरक हुन्छ । वैज्ञानिकले यी दुई स्थितिबीच के भिन्नता छ भन्नेबारे पत्ता लगाउने कोसिस गरिरहेका छन् । यसैबीच अब अर्को एउटा सुरागसमेत भेटिएको छ ।कन्सियसनेस (चेतना) को एउटा विशेषता हुन्छ – आवाज पहिचान गर्ने क्षमता । एक नयाँ अध्ययनबाट पत्ता लागे अनुसार सुतिरहेका बेला हाम्रो यो क्षमताले काम गर्न बन्द गरिदिन्छ । यसले हामीलाई हाम्रो दिमागले सपना कस

बप्पी लहरीलाई सोध्न नसकेको गायनको पारिश्रमिक

विशेषत रमाइला प्रकृतिका गीतमा आवाज दिने बप्पी लहरीले एउटा फरक राष्ट्रको त्यो पनि राष्ट्रिय भाव बोकेको गीत गाउन सहजै तयार होलान की नहोलान भन्ने आशंका नउब्जेको पनि होईन।...

जब इन्स्पेक्टरले वकीटकीबाटै हातखुट्टा भाँचेर लखेट्ने कुरा गरे...

‘मैले भीडलाई वार्निङ गरेको छु, मानेनन् भने म हातखुट्टा भाँचेर लखेट्छु ।’ केही समय पहिले काठमाडौँ प्रहरीको रेडियो सेट (वकीटकी)मा एकाएक यस्तो आवाज सुनियो । यो प्रहरीले बोल्ने सामान्य भाषाभन्दा फरक थियो । कन्ट्रोलमा बसेका प्रहरी लगायत अन्यले पनि यस्तो फरक शैलीको भाषा वकीटकीबाटै सुने । इन्स्पेक्टर आक्रोशित हुनुको कारण पनि खोजे ।तर त्यहाँ न भीड भड्किएको थियो, न अन्य केही असामान्य अवस्था नै आएको थियो । तर प्रहरी अधिकारीबाटै यस्तो असामान्य कुरा आएपछि कन्ट्रोल रुमले ती प्रहरी अधिकारीलाई

चराको आवाज निकालेर एकअर्कासँग संवाद गर्छन् यहाँका मानिस

संसारभरि मानिस फरक फरक भाषाको प्रयोग गर्छन् । पशु, पक्षी र अन्य प्राणी पनि फरक फरक आवाज निकालेर संवाद गर्छन् ।  तर संसारमा यस्तो पनि ठाउँ छ जहाँका मानिस सिट्ठी बजाएर अर्थात् चराको आवाज निकालेर संवाद गर्छन् ।  यूनिसेफले टर्कीको एक भागमा बोलिने चराको भाषालाई सम्पदा सूचीमा राखेको छ र यसको संरक्षण आवश्यक रहेको बताएको छ । त्यसपछि संसारको ध्यान यस अनौठो भाषामा गयो ।  उत्तरी टर्कीको गिरेसुन प्रान्तका गाउँमा बस्ने लगभग १० हजार मानिसले यो सुन्दर भाषालाई जोगाइरहेका छन् । अग्ला पहाडका दुर्गम बस्तीमा बस्ने मानि...

रोम जलिरहेछ

–भूपाल तिम्सिना तिमीसँग सत्ता छ शक्ति छत्योभन्दा धेरै त घमण्ड र उन्माद छमसँग त मात्र आवाज छत्यो पनि कामिरहेको छ ।तिम्रो सत्ताले मलाई बोल्न डराउने बनाएको छमजस्ता हजारौँ फरक मत राख्नेलाई झम्टेको छभिन्न भिन्न स्वरूपमा, र त मेरो आवाज दबेको छआक्रोश र वेदनाले भरिएको छ ।तिम्रो कुर्सीको कचिङ्गल चलिरहेको छतानातान भइरहेकै छबाहिर महामारीले देश आक्रान्त हुँदारोम जलिरहेको छनिरो बासुरी बजाइरहेकै छ ।जीवन मरणको दोसाँधमाहजारौँ जन अक्सिजन नपाएर छटपटी रहँदागोजी भर्न उदत्त जन, तिम्रै कुर्सी वरिपरि घुमेका

चराको आवाज निकालेर एकअर्कासँग संवाद गर्छन् यहाँका मानिस

संसारभरि मानिस फरक फरक भाषाको प्रयोग गर्छन् । पशु, पक्षी र अन्य प्राणी पनि फरक फरक आवाज निकालेर संवाद गर्छन् ।  तर संसारमा यस्तो पनि ठाउँ छ जहाँका मानिस सिट्ठी बजाएर अर्थात् चराको आवाज निकालेर संवाद गर्छन् ।  यूनिसेफले टर्कीको एक भागमा बोलिने चराको भाषालाई सम्पदा सूचीमा राखेको छ र यसको संरक्षण आवश्यक रहेको बताएको छ । त्यसपछि संसारको ध्यान यस अनौठो भाषामा गयो ।  उत्तरी टर्कीको गिरेसुन प्रान्तका गाउँमा बस्ने लगभग १० हजार मानिसले यो सुन्दर भाषालाई जोगाइरहेका छन् । अग्ला पहाडका दुर्गम बस्तीमा बस्ने मानि...

‘बहुप्रतिभाशाली’ ओली : ११३ प्रकारका आवाजबाट ‘गिनिज बूक’मा नाम लेखाउने सुरसार

कैलाली सुख्खडका दीपेन्द्र ओलीले १५ वर्षको कलिलै उमेरमा फरक–फरक आवाज निकाल्ने कला प्रस्तुत गर्दा हौसला दिने कोही थिएनन् । बरु केही काम नपाएर बौलाइरहन्छ भन्दै धेरैले आलोचना गर्थे । तर अहिले समय फेरिएको छ । ओलीलाई देश–विदेशबाट कला प्रस्तुत गर्न निम्तो आउने गरेको छ । ‘शुरूमा मेरो कलालाई कसैले पत्याएनन्,’ उनले भने, ‘अहिले देश–विदेशका विभिन्न ठाउँमा गएर आफ्नो कला देखाउन भ्याइँ–नभ्याइँ छ ।’ ओली पछिल्लो समय ११३ प्रकारका आवाज निकालेर चर्चित छन् । नेपालका चर्चित नेता, कलाक...