रोम जलिरहेछ

–भूपाल तिम्सिना तिमीसँग सत्ता छ शक्ति छत्योभन्दा धेरै त घमण्ड र उन्माद छमसँग त मात्र आवाज छत्यो पनि कामिरहेको छ ।तिम्रो सत्ताले मलाई बोल्न डराउने बनाएको छमजस्ता हजारौँ फरक मत राख्नेलाई झम्टेको छभिन्न भिन्न स्वरूपमा, र त मेरो आवाज दबेको छआक्रोश र वेदनाले भरिएको छ ।तिम्रो कुर्सीको कचिङ्गल चलिरहेको छतानातान भइरहेकै छबाहिर महामारीले देश आक्रान्त हुँदारोम जलिरहेको छनिरो बासुरी बजाइरहेकै छ ।जीवन मरणको दोसाँधमाहजारौँ जन अक्सिजन नपाएर छटपटी रहँदागोजी भर्न उदत्त जन, तिम्रै कुर्सी वरिपरि घुमेका