काठमाडौं । मानिस मात्र होइन हरेक प्राणीले स्वरको माध्यमबाट एकअर्कासँग संवाद गर्छन् । स्वर विभिन्न थरीको हुन्छ । कसैको मसिनो त कसैको मोटो, नि कसैको ठूलो हुन्छ त कसैको सानो स्वर । व्यक्तिको अनुहार नदेख्दा पनि हामी स्वर नै ठम्याउन सक्छौं । स्वर कसरी आउँछ ? किन मानिसअनुसारको बोली फरक हुन्छ । स्वर के कारणले […]