ओपन एआईले ल्याउँदैछ नयाँ एआई टूल, अब तपाईंको आवाज सुन्ने बित्तिकै निकाल्नेछ दुरुस्तै आवाज

आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा च्याट जीपीटी निर्माता कम्पनी ओपन एआई बादशाह नै हो भन्दा फरक पर्दैन । ओपन एआईले यस्ता यस्ता टूलहरू ल्याइरहेको छ कि त्यसबाट दुनियाँ अचम्मित बनिरहेको छ । ओपन एआईको च्याटटूल च्याटजिपिटीले त संसारमा तहल्का नै मच्चाइरहेको छ । हालैमात्र ओपन एआईले टेक्स्ट टू भिडियो टूल सोरा सार्वजनिक गर्‍यो । यो यस्तो टूल […]

सम्बन्धित सामग्री

नेपाली मिडियाका लागि एआई कम्पनी मालदार होलान् ?

दुई वर्षअघि ओपन एआई कम्पनीको च्याट जिपिटी सफ्टवेयर जारी भएपछि यति तरंग उठ्यो कि केहीले यसलाई इन्टरनेटको नयाँ क्रान्ति भनी घोषणासमेत गरे।

च्याट जिपिटीमाथि नियन्त्रणको लडाइँ, सीईओ अल्टम्यानमाथि मस्कले हाले मुद्दा

काठमाडौं । अर्बपति एलन मस्क फेरि एकपटक चर्चामा छन् । यसपटक उनी च्याट जिपिटीको मातृ कम्पनी ओपन एआईलाई लिएर चर्चामा छन् । वास्तवमा ओपन एआईसँग एलन मस्कको सम्बन्ध निकै पुरानो छ । त्यो सम्बन्ध ओपन एआई कम्पनीको जग राख्नेबेलाकै हो । तर स्टार्टअप स्थापना भएको केही समयपछि उनी ओपएन एआईबाट अलग्गिए । अहिले आएर एलन […]

च्याट जिपिटीको मातृ कम्पनीले ल्यायो नयाँ टूल, लेखेको आधारमा भिडियो बनाइदिने

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई अहिले सबै मानिसहरुका लागि निकै काम लाग्ने प्रविधि बनिरहेको छ । मल्टिमिडियाको क्षेत्रमा एआईको प्रयोग अत्यधिक भैरहेको छ । यो क्षेत्रमा एआई टूलको सबैभन्दा धेरै मागचाहिं कन्टेन्ट तथा भिडियोका विषयमा हुने गरेको छ । आम प्रयोगकर्ताको यही मागलाई सम्बोधन गर्नका लागि ओपन एआई कम्पनीले आफ्नो नयाँ टूल सोरा सार्वजनिक गरेको छ […]

बर्खास्त भएका च्याट जीपीटीका सर्जकलाई माइक्रोसफ्टले दियो जागिर

एआई च्याटबट च्याट जीपीटीका निर्माता साम अल्टम्यानलाई आफैंले स्थापना गरेको ओपन एआई कम्पनीले बर्खास्त गरेपछि विभिन्न खालका अफवाहहरु फैलिए । तर, माइक्रोसफ्टका सीईओ सत्य नाडेलाले सबै अफवाहहरुमा पूर्ण विराम लगाइदिएका छन् । बर्खास्तगीमा परेका साम अल्टम्यानलाई माइक्रोसफ्ट कम्पनीमा भित्राइएको घोषणा नाडेलाले गरेका छन्। सोमबार दिउँसो एक्समा एक पोस्ट गर्दै नाडेलाले ओपन एआईको नयाँ सीईओ Emmett […]

च्याट जीपीटी र गुगल बार्डलाई टक्कर दिन आउँदैछ एप्पल जीपीटी

५ साउन, काठमाडौं । विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ । ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा […]

इटालीमा च्याट जीपीटीमाथिको प्रतिबन्ध हट्यो

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जीपीटीमाथि इटालीले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । सोसँगै च्याट जीपीटी इटालीमा उपलब्ध भएको ओपन एआई कम्पनीले जनाएको छ। गोपनीयतासम्बन्धी विषयका कारण इटालीको नियामक निकायले च्याट जीपीटीमाथि अस्थायी प्रतिबन्ध लगाएको थियो । तर नियामक निकायको माग पूरा गरेसँगै च्याट जीपीटीमाथि प्रतिबन्ध हटाइएको हो । इटालीको डाटा सुरक्षा निकायले अप्रिल ३० सम्मको […]

प्रतिस्पर्धी बन्दै एआई

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको अर्थ पछिल्लो अढाई दशकमा परिवर्तन भइरहेको देखिन्छ । नोभेम्बर २०२२ मा ओपन एआई नामक अमेरिकी कम्पनीले च्याटजिपिटी एआई लन्च गर्‍यो । त्यसपछि माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन...

आर्टिफिसियल इन्टेलिजेन्स र तेस्रो विश्व

पछिल्ला महिनाहरुलाई भविष्यको प्रक्षेपण गर्न सक्षम अर्थात् प्रेडिक्टिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि मूल धारमा आएको क्षणको रुपमा सम्झना गर्न सकिन्छ । भविष्यको प्रक्षेपण अर्थात् भविष्यवाणी गर्ने अल्गोरिदमहरू दशकौंदेखि प्रयोग हुँदै आएका भए पनि ओपन एआई कम्पनीको च्याट जिपिटी थ्री जस्ता एप्लिकेसनहरू आउनु र माइक्रोसफ्टको बिंग सर्च इन्जिनमा त्यसको तीव्र समायोजन हुनुले प्रयोगकर्तामैत्री आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको ढोका […]

च्याट जीपीटीलाई एजुरे ओपन एआईमा जोड्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले च्याट जीपीटी (जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफरमर) लाई क्लाउडमा आधारित एजुरे ओपन एआई सेवामा चाँडै जोड्ने भएको छ । च्याटजीपीटी जीपीटी ३.५ भर्सन आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरे जस्तो नै लाग्ने गर्दछ । पहिले यो प्रणाली सिमित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो तर...

डोटा–२ खेल्ने ओपन एआई बोट

आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा अनुसन्धान गर्ने कम्पनी ओपन एआईले बनाएका गेम बोट मानिसलाई पराजित गर्न सक्ने भएका छन् । सामान्य मानिसले आफ्नो जीवनकालमा खेल्न नसक्ने संख्याका गेम यी बोटले रिइन्फोर्समेन्ट लर्निङ पद्धति अवलम्बन गरी खेलिसकेका छन् ।