जनकपुरधाम – जानकी मन्दिरमा मन्दिरको बाहेक अन्य सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरिएकाे छ। विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा पछिल्लो समय विभिन्न कार्यक्रम आयोजना हुँदै आएकोमा त्यस्ता कार्यक्रमलाई रोक लगाउने निर्णय भएको हो। बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा भएको सर्वपक्षीय वैठकवाट जानकी मन्दिर परिसरमा मन्दिरको आयोजनामा हुने धार्मिक तथा […]