अस्तव्यस्त जीवनशैली, अव्यवस्थित खानपिन र व्यस्त दिनचर्याले अहिले विश्वव्यापी रूपमा दीर्घरोगीहरूको संख्या दिनानुदिन बढ्दो क्रममा छ। नेपाल जस्ता विकासशील राष्ट्रहरू पनि त्यही चपेटामा परेका छन्। सन २००५ को तथ्यांक हेर्ने हो भने कुल ५ करोड ८० लाख मृत्युमध्ये ३ करोड ८० लाख जनसंख्याको मृत्युको कारण दीर्घरोग थिए। भनेको प्रत्येक १०० जना मध्ये ६० जनाको मृत्युको […]