मधुमेह एकपटक लागेपछि यसलाई निर्मूल गर्न सकिंदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । मधुमेहको मुख्य कारण वंशाणुगत र खराब जीवनशैली मानिन्छ । विश्वमा प्रति ४० सेकेण्डमा एक जना स्ट्रोक (मस्तिष्कघात) हुने तथ्यांकले देखाउँछ । त्यस्तै, प्रत्येक चार जना व्यक्तिमा एक जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने देखिएको छ । जसकारण यो रोग विश्वकै ठूलो […]