विकलचन्द्र्र आचार्य टाइप–२ मधुमेह भनेको वंशाणु र दीर्घरोग भन्ने भ्रमपूर्ण बुझाइले धेरै बिरामीलाई जीवनशैली बदल्न बाध्य गर्ने मात्र होइन, जीवनभर औषधिको भरमा रहनुपर्ने बाध्यता छ । पोषणविद्हरूले गएको केही दशकमा के प्रमाणित गरेका छन् भने यो जीवनशैलीसँग मात्र सम्बन्धित छ । टाइप–२ मधुमेह नियन्त्रण मात्र होइन, निराकरण नै गर्नुपर्छ भन्ने नयाँ भाष्य सुरु भएको धेरै वर्ष भयो । एकै परिवारमा उस्तै जीवनशैली अँगालेपछि बाबुआमालाई लागेको टाइप–२ मधुमेह छोराछोरीमा पनि पछि देखिन्छ । त्यो