टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। टाइप-२ मधुमेह आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ।
सिन्धुपाल्चोक– मेलम्चीमा आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सातजना लाभान्वित भएका छन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा हिजो भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्सरे, छालासम्बन्धी रोग, फिजियोथेरापीसहितका सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरको उद्घाटन गर्दै स्वास्थ्य तथा […]
दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गौला तथा मुटुको जाँच गर्नुका साथै बोसोको समेत जाँच भइरहेको छ ।सोमध्ये अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा. खनालले बताए । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ । करिब तीन सय जना
विश्वभरीमा स्वास्थ्य लाभका लागि वर्षौदेखि सबै प्रकारका औषधीको प्रयोग गरिँदै आएको छ । घ्यू कुमारी यस्तो खालको एउटा बिरुवा हो जसमा औषधी र पोषण सम्बन्धि गुण पाइन्छ । यो शरीरका लागि विभिन्न तवरले लाभदायक मानिँदै आएको छ । पोलेको ठाउँ होस् वा घाउको उपचारदेखि छालालाई स्वस्थ बनाइ राख्नका लागि यसको जेल प्रयोगमा ल्याइँदै आएको छ ।जेलका साथै घ्यू कुमारीको जूसले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पु¥याउँछ । यही कारणले आयुर्वेद विशेषज्ञहरु सधैँ घ्यू कुमारीको जुस पिउन सल्लाह दिन्छन् ।घ्यू कुमारीको
टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। टाइप-२ मधुमेह आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ।