महानगरमा फरक मतपत्र छाप्ने आयोगको तयारीप्रति एमालेको आपत्ति

११ वैशाख, काठमाडौं । ६ वटा महानगरसहित १० स्थानीय तहमा उम्मेद्वारी नपरेको चिन्ह मतपत्रमा नराख्ने निर्वाचन आयोगको तयारीप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । आयोगलाई पत्र लेख्दै एमालेले सबै स्थानीय तहमा एउटै किसिमको मतपत्र प्रकाशित गर्न आग्रह गरेको छ । भक्तपुरका ४ नगरपालिका सहित काठमाडौं, ललितपुर, विराटनगर, पोखरा, वीरगञ्ज र भरतपुर महानगरपालिकामा उम्मेदवारी नपरेको चुनाव […]

सम्बन्धित सामग्री

‘खसेकोभन्दा बढी मत कहाँबाट आयाे, ब्रम्हाले राखिदिए कि महादेवले?’

इलाम : पूर्वप्रधानमन्त्री एवं इलामा १ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।उनले खसेको मतपत्र भन्दा गणनामा बढी देखिएको भन्दै आपत्ति जनाएका छन् । थाहखबरसंग कुरा गर्दै खनालले पछिल्लो ६ वटा केन्द्रको गणनामा मुचुल्काभन्दा बढी गणना भएको पाइएको बताए ।‘२४२४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा २६९० मतपत्र फेला परेको छ। २६६ मतपत्र बढी भेटिए । यी मतपेटिका बाकसमा ब्रह्माजी आएर राखिदिएको हो की महादेव आएर राखेको हो ?’ उनले भने &lsq

घण्टी चिह्न भएको मतपत्र मिसमास गरियो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ–३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा मतपत्र मिसमास गरिएको घटनामा आपत्ति जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष लामिछानेले उक्त क्षेत्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइएकोमा आपत्ति जनाएका हुन्।  उनले भनेका छन्–  गम्भीर ध्यानाकर्षण, आजको निर्वाचनमा ४ वटा मतपत्र पाइन्छन्। त्यसमा क्रम हेर्ने हो भने पहिलो प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र ह

निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।आइतबार १३३औं मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएको छ । प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो […]

निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।आइतबार १३३औं मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएको छ । प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो […]

महानगर र भक्तपुरमा आयोगले गठबन्धनलाई फाइदा दिन खोजेको भन्दै एमालेको विरोध

काठमाण्डाै – नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका चार वटा नगरपालिकामा मतपत्र छपाउँदा उम्मेदवारी नपरेको पदमा दलको चुनाव चिह्न नराख्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएको छ । सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी आयोगले यस्तो निर्णय गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै आपत्ति जनाएको हो । चुनाव सुरु भइसकेपछि चुनावको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने काम आयोगबाट हुने छैन भन्ने एमाले विश्वस्त रहेको पत्रमा उल्लेख छ । स्वतन्त्र र निष्पक्ष चुनाव गराउने जिम्मेवारी पाएको...

एमालेको आपत्ति : भक्तपुर र ६ महानगरका मतपत्रको अलग्गै डिजाइन हुँदैन

नेकपा एमालेले निर्वाचन आयोगले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने भनेर सार्वजनिक भएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमालेले आइतबार यसबारे निर्वाचन आयोगलाई ध्यानकर्षण पत्र नै बुझाएको छ । ‘भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाई हुने भनी हिजो केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ’, एमालेले भनेको छ

चुनाव चिह्नमा हरियो रङ राखेकोमा ओलीको आपत्ति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न हरियो रङकाे राखेकाे भन्दै निर्वाचन आयोगको निर्णय प्रति आपत्ति जनाएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका थिए । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण […]