निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।आइतबार १३३औं मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएको छ । प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो […]

सम्बन्धित सामग्री

निर्वाचन आयोग पनि दलजस्तै अस्थिर

निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शनिबार शपथ गराएकी छिन् । त्यसअघि उनले आयोगका पदाधिकारीसँग मन्त्रिपरिषद् विस्तारबाट निर्वाचन आचारसंहिता उल्लंघन भए–नभएबारे सुझाब मागेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गम्भीर आपत्ति जनाएका थिए । ‘प्रधानमन्त्रीसहित प्रमुख दलहरूले आचारसंहिताको पूर्ण पालना गर्न हस्ताक्षर गरेकै दिन विस्तार गर्नु…

निर्वाचन आयोग पनि दलजस्तै अस्थिर - Naya Patrika

शुरोजंग पाण्डे, योगेश ढकाल मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शुक्रबार आयोगको आपत्ति, शनिबार सहमति निर्वाचन आयोगले बोली फेरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शनिबार शपथ गराएकी छिन् । त्यसअघि उनले आयोगका पदाधिकारीसँग...पूरा पढ्नुहोस् »

एमालेद्वारा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगका पछिल्ला गतिविधिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराएको आरोप लगाएको छ । एमालेका नेता अग्नी खरेलले सरकारले निर्वाचनको मुखैमा जिल्ला न्यायाधीशहरूको सरुवा गरेर निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराउने काम हुँदा समेत निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति पनि जनाए । बुधबार…