महानगरमा उम्मेदवारको मात्रै चिन्ह मतपत्रमा छाप्नेबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेले उम्मेदवारी परेको उम्मेदवार बाहेक अन्य चिन्ह हटाएर मतपत्र छाप्नेबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमालेले आज (आइतबार) निर्वाचन आयोगलाई पत्र लेखेर भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवार परेको उम्मेदवार बाहेक अन्य चिन्ह हटाउनेबारे आपत्ति जनाएको हो । आयोगले भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र […]

सम्बन्धित सामग्री

एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं ।  नेकपा एमालेले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै डिजाइन गर्ने निर्णयप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाइ हुने भनी केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै एमालेले भनेको छ– ‘केही […]

महानगरका मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्‍याउन खोजिएको भन्दै एमालेको आपत्ति

काठमाडाैं । प्रमुखी विपक्षी दल नेकपा एमालेले ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेकाबाहेक पदमा चुनाव चिन्ह हटाउने भनी आएको समाचारप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको मतपत्र गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आसयबाट प्रेरित रहेको […]