चुनाव चिह्नमा हरियो रङ राखेकोमा ओलीको आपत्ति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न हरियो रङकाे राखेकाे भन्दै निर्वाचन आयोगको निर्णय प्रति आपत्ति जनाएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका थिए । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण […]

सम्बन्धित सामग्री

फुटेका कम्युनिस्ट हरियो रङ देख्दा डराउँछन् : विश्वप्रकाश

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चुनाव चिह्न रुखको हरियो रङका आधारमा मतपत्रको रङ हरियो बनाउन लागिएको भन्दै आपत्ति जनाएको भोलिपल्ट महामन्त्री शर्माले यस्तो जवाफ फर्काएका हुन् । “पहिला उखान थियो,...

फुटेका कम्युनिस्ट हरियो रङ देख्दा डराउँछन् : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको बताएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको चुनाव चिह्न रुखको हरियो रङका आधारमा मतपत्रको रङ हरियो बनाउन लागिएको भन्दै आपत्ति जनाएको भोलिपल्ट महामन्त्री शर्माले यस्तो जवाफ फर्काएका हुन् । उनले भने,‘पहिला उखान थियो, भदौमा आँखा फुटेको कुन्नि केले सधैँ हरियो […]

हरियो रङको चुनाव चिह्न : अहिले मात्रै कि पहिला पनि ?

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचन मतपत्रको चिह्न हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाए पनि यो विगतदेखिकै अभ्यास रहेको पाइएको छ । आयोगले स्थानीय तहको...