काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ–३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा मतपत्र मिसमास गरिएको घटनामा आपत्ति जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष लामिछानेले उक्त क्षेत्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइएकोमा आपत्ति जनाएका हुन्। उनले भनेका छन्– गम्भीर ध्यानाकर्षण, आजको निर्वाचनमा ४ वटा मतपत्र पाइन्छन्। त्यसमा क्रम हेर्ने हो भने पहिलो प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र ह