कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार

बारा । तराईमा किसानहरूको उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्ने प्रधानमन्त्री कृषि परियोजना एकाई प्रमुख हेमचंद्र जैसवारले बताए । दैनिक ज्यालादारीमा काम गर्ने नपाउने अवस्थाको अन्त्यको लागि पनि यान्त्रिकरणमा निर्भर हुनु पर्ने उनले बताए । कृषि व्यवसाय महङ्गी हुदै जादा यान्त्रिकणमा किसान आत्मनिर्भर हुदा कम लागतमा बढी मुनाफा कमाउनमा आफु विश्वस्त रहेको बताए । परियोजना मार्फत […] The post कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राष्ट्रियसभा : कृषि उत्पादन प्रवर्द्धनमा सांसदको जोड

काठमाडौँ, २४ माघ । सांसदहरूले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार कृषि क्षेत्रको उत्पादन, विकास र प्रवर्द्धनमा ध्यान दिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन प्रविधिमैत्री र प्रोत्साहनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गरे । सांसद भुवनबहादुर सुनारले राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार रहेको कृषिको आधुनिकीकरण […]

भूमि बैंक स्थापना गर्न ओलीको जोड

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो। मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको कृषि तथा पशुपक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि उक्त बैंक अत्यावश्यक रहेको बताए।ओलीले पहाडमा भने कृषि उत्पादन बढाउन सहकारीकै विधि उपयुक्त हुने तर्क गर

वर्षमा १० हजारलाई रोजगारी कृषि उत्पादन वृद्धिमा जोड

कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षमा ‘कर्णाली समृद्धि परियोजना’ सञ्चालन हुने भएको छ । कर्णालीको मुख्य समस्याका रूपमा रहेको बेरोजगारीलाई अन्त्य गर्दै वर्षमा न्यूनतम १० हजार युवालाई स्वरोजगार बनाउने उद्देश्यसहित ‘कर्णाली समृद्धि परियोजना’ सञ्चालन हुने भएको हो । कर्णाली प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा पहिलो प्राथमिकता दिँदै ‘कर्णाली समृद्धि परियोजना’ सञ्चालन गर्ने […]

लालीगुराँस नगरपालिकामा अर्गानिक खेतीलाई जोड

रसायनिक मलको प्रयोग गरि खेती गर्ने होड नै चलिरहेका बेला तेह्रथुमको लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल सुरु गरिएको छ । रसायनयुक्त खानेकुराको सेवनले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई नै अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालेको हो । तेह्रथुमको लालिगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालिगुराँस नगरपालिकालाई […]

तेह्रथुममा रासायनिक मलविरूद्ध अर्गानिक कृषि उत्पादन अभियान

तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो । नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज तेह्रथुमले नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन अभियान सुरु गरेपछि किसानहरु पनि उत्साहित भएका छन् । नगरपालिकाले […]

गल्छीको जोड कृषि उत्पादन र प्रवद्र्धन

सडकको ट्रयाक खोल्ने काम लगभग पूरा भएको छ । अब सडकको नाली, ड्रेन, कल्भर्ट बनाएर बाह्रै महिना गाडी चल्ने बनाउन प्रत्येक पालिकालाई ५० लाखका दरले बजेट विनियोजन गरेका छौ । सरकार तीन ठाउँमा बसेकाले बजेट धेरै आएको छ । बजेट खर्च गर्ने संयन्त्रमा जनशक्ति कम भएकाले प्रदेश र संघबाट आएका सडकका योजनाको बजेट प्रभावकारी कसरी होला भन्ने चिन्ता छ ।

लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकतामा

लुम्बिनी  प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र  गुणस्तरको शिक्षा,  स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ  । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको  राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख  गरेका छन् ।उनले खेती योग्य माटो शक्ति गर्ने वृद्धिको गुणस्तरीय कम्पोस्ट मल उत्पादन  गर्न , किसानको स्तरमा  प्राविधिक पुराउने उल्लेख गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाले थाल्यो खोटाङमा कृषि अभियान

खोटाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले खोटाङमा कृषि अभियान थालेको छ । उत्पादनलाई जोड दिने पार्टीको नीतिअनुसार पार्टीका नेता कार्यकर्ताले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पामा आलु खेती सुरु गरेका हुन् ।कृषिबाटै देशमा समृद्धि सम्भव रहेको सन्देश प्रवाह गर्न कृषि उत्पादन थालिएको पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ […]

कृषि उत्पादन र रोजगारी सिर्जनमा जोड दिँदै झन्द्रेक सहकारी

सहकारीमा ३४ जना सदस्य छन् । प्रतिव्यक्ति एक लाख रकम जम्मा गरी सहकारी मार्फत् व्यवसायिक कृषि तथा पशुपालन गर्न थालेको संस्थाले जानकारी दिएको छ ।