भूमि बैंक स्थापना गर्न ओलीको जोड

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो। मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको कृषि तथा पशुपक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि उक्त बैंक अत्यावश्यक रहेको बताए।ओलीले पहाडमा भने कृषि उत्पादन बढाउन सहकारीकै विधि उपयुक्त हुने तर्क गर