लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकतामा

लुम्बिनी  प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र  गुणस्तरको शिक्षा,  स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ  । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको  राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख  गरेका छन् ।उनले खेती योग्य माटो शक्ति गर्ने वृद्धिको गुणस्तरीय कम्पोस्ट मल उत्पादन  गर्न , किसानको स्तरमा  प्राविधिक पुराउने उल्लेख गरेका छन् ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गर्‍यो ५६ जना कर्मचारीको सरुवा (को कहाँ?)

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत ५६ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले पाँचौ, छैठौं, सातौ र आठौं तहका स्वास्थ्यका कर्मचारीको सरुवा गरेको हो।

लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेश

१७ फागुन, बुटवल । लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेश भएको छ । सभाको छैठौं बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेश गरेका हुन् । बैठकमा मुख्यमन्त्री लिला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका […]

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।पालिका, जिल्ला हुँंदै यस प्रदेशअन्तर्गतका सबै स्वास्थ्य निकायले आफ्नो क्षेत्रमा रहेका बालबालिकालाई नेपाल सरकारले तोकेका सबै खोप लगाएको सुनिश्चित भएपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नका लागि नेपाल सरकारले तय […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ । प्रदेश सरकारले असार १ गते […]

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ । प्रदेश सरकारले असार […]

जटिल किसिमका दीर्घ रोगीलाई लुम्बिनी प्रदेश सरकारको दुई लाख सहयोग

बुटवल : लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।आर्थिक अवस्था कमजोर भएका गरिब‚ मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको हो। सरकारको निर्णयलाई कार्यान्वयन गर्न गत आइतबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्णप्रसाद आचार्यबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको

लुम्बिनी प्रदेश सरकारमा  दाङका ४ मन्त्री

दाङ : लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।लुम्बिनीको मन्त्रिपरिषद्ले आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री थपिएपछि पूर्णता पाएको हो। प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।प्रदेश सरकारमा नयाँ थपिएका मन्त्रीमध्ये दाङबाट ३ जना छन्।माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्रीमा इन्द्रजित थारू, माओवादीबाटै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीमा विमलाकुमारी खत्री र कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचा

लुम्बिनी प्रदेश सरकारलाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठान रुपन्देहीले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बुटवलमा आज एक समारोहका बीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्वमन्त्री दीपक बोहराले  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पीपीई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरू हस्तान्तरण गरिएक

यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठसहित]

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले शिथिल रहेको अर्थतन्त्रलाई उकास्न सरकारले स्वास्थ्य, कृषि र रोजगाीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ