लालीगुराँस नगरपालिकामा अर्गानिक खेतीलाई जोड

रसायनिक मलको प्रयोग गरि खेती गर्ने होड नै चलिरहेका बेला तेह्रथुमको लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल सुरु गरिएको छ । रसायनयुक्त खानेकुराको सेवनले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई नै अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालेको हो । तेह्रथुमको लालिगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालिगुराँस नगरपालिकालाई […]