तेह्रथुममा रासायनिक मलविरूद्ध अर्गानिक कृषि उत्पादन अभियान

तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो । नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज तेह्रथुमले नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन अभियान सुरु गरेपछि किसानहरु पनि उत्साहित भएका छन् । नगरपालिकाले […]

सम्बन्धित सामग्री

त्रिपुराकोटमा प्रथम नगरमहोत्सव सुरु

स्थानीय अर्गानिक कृषि उत्पादन तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गरी नगरलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाद्वारा आयोजित महोत्सवको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

लालीगुराँस नगरपालिकामा अर्गानिक खेतीलाई जोड

रसायनिक मलको प्रयोग गरि खेती गर्ने होड नै चलिरहेका बेला तेह्रथुमको लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल सुरु गरिएको छ । रसायनयुक्त खानेकुराको सेवनले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई नै अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालेको हो । तेह्रथुमको लालिगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालिगुराँस नगरपालिकालाई […]

अर्गानिक कृषिका लागि सहयोग जुटाउन ‘कर्णाली बृहत संवाद’

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्न पहल थालेको प्रदेश सरकारले अर्गानिक कृषिमा दातृ निकायको सहयोग जुटाउन बृहत कर्णाली संवाद हुने भएको छ ।कर्णाली प्रदेश सरकारले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा संवादको आयोजना गर्ने भएको छ । अर्गानिक कृषि उत्पादन तथा उपभोग, यसका लागि आवश्यक लगानीको आधारलगायतका विषयमा छलफलका लागि संवादको आयोजना गरिएको भूमि व्यवस्था, कृषि […]

जुम्लामा अझै रोकिएन विषादी प्रयोग

जुम्ला-जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको झण्डै १४ वर्ष बित्यो । २०६४ सालमा १४ औं जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।विषादी प्रयोगको अन्त्य गर्ने, अर्गानिक कृषि उत्पादन बढाउने,अर्गानिक खेती विस्तार गर्ने र जुम्लाका कृषि बस्तुलाई ब्राण्डका रुपमा विकास गर्ने लक्ष्यले अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।तर अर्गानिक जिल्ला घोषणाको […]

चेम्बरको दसैं र तिहार व्यापार मेला

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा व्यापार मेला सुरु भएको छ ।नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवद्र्धनका लागि व्यापार मेला सुरु गरिएको हो । सो मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गरी रोजगारीको अवसरको सृजना गरी आत्मनिर्भर बन्न महिला उद्यमीहरुले कर्म क्षेत्रमा […]

दसैँ, तिहार व्यापार मेला सिटी सेन्टरमा सुरु

काठमाडौं । नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरूको प्रवर्द्धनको लागि व्यापार मेला सुरु भएको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा सुरु भएको उक्त व्यापार मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर बन्न महिला...

दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी गर्दै चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले दसैँ, तिहार व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामा नेपालका अर्गानिक कृषि उत्पादन, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तुको प्रदर्शनी गरिने बताइएको छ । भोलि बिहान १० देखि साँझ ६ बजेसम्म सिटी सेन्टर र कमलपोखरीमा आयोजना गरिने प्रदर्शनीको उद्घाटन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने […]

महिला चेम्वरद्वारा दशैं र तिहार व्यापार मेला- २०२१ प्रदर्शनी गरिंदै

असोज १२, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरद्वारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रवर्द्धनको लागि दशैं- तिहार व्यापार मेला २०२१ को आयोजना हुने भएको छ । असोज १३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म सिटि सेन्टर कमलपोखरी, काठमाडौंमा आयोजना हुने उक्त मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने छन् । नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको महिला चेम्बरले आयोजना गर्ने उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास  आयोजकले लिएको छ । नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरि महिला उद्यमशीलता विकासको लागि महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरवाट विभिन्न प्रवर्द्धनात्मक कार्य हुंदै आइरहेको  बताएको छ ।