वीरगञ्ज – चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । साउनदेखि पुस महिनासम्ममा वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले जारी गरेका तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल एक […]