वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि हुँदासमेत नेपालमा त्यसको आयातमा बृद्धि नै भएको छ। मूल्य बढेपनि वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको आयातमा बृद्धि हुँदा भन्सारको राजश्व संकलन पनि बृद्धि भएको छ। गत आर्थिक वर्षमा वीरगञ्ज भन्सारले पेट्रोलियम पदार्थको आयातबाट ८० अर्ब ६३ करोड ३३ लाख ३२ हजार राजश्व संकलन […]