वीरगञ्ज– देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको चैत महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। चैत महिनामा भन्सार विभागले लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो। चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले १६ अर्ब ४३ करोड ३५ लाख एक हजार राजश्व संकलन गरेको छ। यस महिनामा भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई […]