७ चैत, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा झण्डै १ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि फागुनसम्म १ खर्ब ३८ अर्ब ९४ करोड ९४ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । ८ महिनामा वीरगञ्ज भन्सारले भन्सार विभागले दिएको राजस्व लक्ष्यभन्दा ३.६ […]