वीरगञ्ज– नेपाल सरकारलाई सबैभन्दा बढी राजश्व संकलन गर्ने पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९र०८० को सुरुदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयका अनुसार चालु आवको साउन महिनाका लागि दिइएको लक्ष्यको ८५ प्रतिशत र भदौ महिनाका लागि दिइएको लक्ष्यको ७३ प्रतिशत मात्र राजश्व संकलन भएको छ । नेपालीको महान चाड दसैँ […]