१८ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महीनामा १८ करोड राजश्व संकलन गरेको छ । ०७८ साउनदेखि मंसिर मसान्तसम्म विभिन्न शीर्षकमा १८ करोड ७३ लाख ५२ हजार १६७ रुपैयाँ ९८ पैसा राजश्व संकलन गरेको हो । राजश्व व्यवस्थापन महाशाखाकाका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सम्पत्ति कर सात करोड ६७ […]