४ माघ, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा एक खर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाकामध्येको एक वीरगञ्ज भन्सारले लक्ष्य भन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो । भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ […]