काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका नेताले गरेको चुनाव जित्ने दाबी र सिट आँकलन सुन्दा र पढ्दा कोही पनि दोस्रो नहुने जस्तो देखिएको भन्दै कडा टिप्पणी गरेका छन् । उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– ‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा, पढ्दा कोहि पनि दोस्रो हुँदैन । […]
विश्व प्रविधि उद्योगमा एप्पलले पुनः एकपटक आफ्नो आर्थिक क्षमता, बजार प्रभाव तथा वर्चस्व प्रमाणित गर्दै किर्तिमानी आम्दानी गर्न सफल भएको छ ।
कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार एप्पलले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको …
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि पर्याप्त रोजगारी र सहज जीवनयापनको अभावका कारण तराई झर्ने क्रम नरोकिएको हो । नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना […]