तिथि एक–पर्व अनेक : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  तिथि एक–पर्व अनेक भएको बताएका छन्। उँधौली पर्व,  यःमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा शुभकामना दिदै ओलीले यस्तो बताएका हुन्। ‘तिथि एक–पर्व अनेक। पूर्वी नेपालमा उल्लासमय रूपमा मनाइने उँधौली पर्व आजै हो।  काठमाडौँ उपत्यकामा योमरी पुन्ही पनि आजै पर्छ। देशका विभिन्न भागमा विभिन्न कुल वंशको कुलपूजा गर्ने धान्य पूर्णिमा पनि आजै’, अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्। ,’हाम्रो विविधता, हा

सम्बन्धित सामग्री

एमालेलाई सरकारमा पुग्न नदिन अनेक उपाय खोजियो: ओली

‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ।...

एमालेले झ्यालबाट होइन, मूल ढोकाबाट छिरेर देशको नेतृत्व गर्छ: ओली

निर्वाचनमा एमालेलाई हराउन अनेक जालझेल गर्दा समेत गठबन्धनको केही नलागेको भन्दै उनले एमाले अहिले पनि पहिलो शक्ति भएको बताए।...

ओली–प्रचण्डको सत्ता सहयात्रा फेरि सम्भव छ ?

काठमाडौँ -आम चुनाव २०७९ को सम्पूर्ण नतिजा नआउँदै सत्ता गठबन्धन र कम्युनिष्ट दलहरुको प्रवृत्तिबारे अनेक टिप्पणी सुरु भएको छ । खासगरि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको टेलिफोनले नयाँ राजनीतिक तरंग ल्याएको हो । यद्यपि दुवै नेताहरुमा आगामी दिनमा फेरि सहकार्य गर्न सकिने सम्भावना जीवितै रहेको औल्याएको छ […]

एकअर्कामाथि खनिए ओली र प्रचण्ड

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्काको तीव्र आलोचना गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित फरक–फरक कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वयले एकअर्काको उछितो काढे र अनेक आरोप पनि लगाए । ओलीले प्रचण्डलाई आफूमाथि छुरा रोपेको आरोप लगाए भने प्रचण्डले ओलीलाई भ्रष्टाचारमा चुर्लुम्म डुबेको आक्षेप लगाए ।बिहीबार माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई […]

यक्ष प्रश्नमा ओलीको अनेक जवाफ

प्रमुख राजनीतिक शक्ति र सत्ता गठबन्धनको नेता दल कांग्रेसले ओली र एमालेसँग प्रतिनिधिसभा विघटनबारे प्रश्न उठाएपछि भने अध्यक्ष ओली आक्रोशित बन्न पुगेका छन् । शेरबहादुर देउवालाई पनि प्रतिनिधिसभा भंग गरी राजालाई बुझाउने नेताको संज्ञा दिएका छन् ।

ओली सरकारका कारण मुलुकको अर्थतन्त्र समस्यामा

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताउनुभएको छ । उहाँले भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको समेत दावी गर्नुभयो । शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री समेत …

ओली उखान टुक्का र भ्रामक मिथबाट लोकरिझ्याइँ गर्न खप्पिस : भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनेक उखान टुक्का, भ्रामक मिथ र अवधारणाबाट लोकरिझ्याइँ गर्न खप्पिस तर कुनै पनि गम्भीर काम योजनाबद्ध र सुविचारित ढंगले नगर्ने कार्यशैलीले ग्रस्त रहेको बताएका छन् ।जसपा संघीय परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा अध्यक्ष भट्टराईले भनेका छन्, ‘गत निर्वाचनमा वाम गठबन्धनको घोषणापत्रले प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने सार्वजनिक प्रतिबद्धता गरेको थिय

ओली अराजकताको अर्को नमुना : बोल्ने एक गर्ने अनेक

चितवन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनमा बिरोधीले रोक्न सक्ने छैनन्। प्रतिनिधि छनोटमा एकछत्र ओलीराज र उद्घाटन सत्रदेखि नै देखिएको उनको पक्षको महोल यसको बलियो आधार हो। उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालको काउण्टर ओलीका अघि फिक्का देखिन्छ। किनकि रावल-भुसालको आवाज सुनुवाइ हुन त टाढाको कुरा…

एमाले विभाजन गराउने अनेक षड्यन्त्र हुँदैछन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताएका छन्। भक्तपुर बालकोटस्थित निवासमा सोमबार राति बसेक एमाले स्थायी कमिटीको ‘आकस्मिक बैठक’मा सम्बोधन गर्दै ओलीले नेकपा एमाले विभाजनका लागि अनेक षड्यन्त्र भइरहेको बताएका हुन् । उनले संसद अधिवेश अन्त्य गरेर अहिलेको अवस्थामा एमालेलाई विभाजन गर्नका लागि सरकारले अध्यादेश ल्याउन खोजिएको बताए […]

म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ : ओली

११ माघ, काठमाडौं । नेकपा विभाजनपछि आफ्नो समूहको भेला बैठकमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा सहभागी भए । झण्डै आधा घण्टा सम्बोधन गरेका उनले पहिले अपाङ्गता हुनु भयावह भएपनि अहिले सरकार साथमा रहेको बताए । तालिम दिएर स्वरोजगार बनाउन सरकारका साथै अनेक संघ संस्थाले सहयोग गर्ने […]