११ माघ, काठमाडौं । नेकपा विभाजनपछि आफ्नो समूहको भेला बैठकमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा सहभागी भए । झण्डै आधा घण्टा सम्बोधन गरेका उनले पहिले अपाङ्गता हुनु भयावह भएपनि अहिले सरकार साथमा रहेको बताए । तालिम दिएर स्वरोजगार बनाउन सरकारका साथै अनेक संघ संस्थाले सहयोग गर्ने […]