काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आगामी महाधिवेशनमा पार्टीले नयाँ नेतृत्व पाउने गरेका छन् । भट्टराईले भने, ‘केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो । उमेरका कारण पनि एमालेमा नयाँ नेतृत्व आउँछ । शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका थुप्रै नेता नेतृत्व गर्न तयार हुनुहुन्छ ।’ उनले आफ्नो पार्टी जनादेश […]
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका छन् । एमाले महालक्ष्मी नगर कमिटीले मंगलबार ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गरे ।विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि […]
काठमाण्डाै - नेकपा एमालेले ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन बाँकी छ ।
सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेश प्रदेशबाहेक अरु ६ वटामा नेतृत्व चयन भइसकेको छ । प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, वाग्मती प्रदेशमा अशोक ठकुरी, गण्डकी प्रदेशमा ऋषि कँडेल, लुम्बिनी प्रदेशमा नारायण पाण्डे, कर्णाली प्रदेशमा जेबी शाही र सुदूरपश्चिम प्रदेशमा दलबहादुर धामी चयन ह...
चितवन, ११ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा […]
काठमाडौं । नेकपा एमालेको केपी ओली समूहमै मूलतः दुई धार देखा परेका छन् । दुईमध्ये एउटा धार शक्तिशाली हुँदा अर्को धार कमजोर हुने सिलसिला शुरु भएको छ ।ओली समूहभित्र नेकपा हुँदैदेखि एउटा धारको नेतृत्व ईश्वर पोखरेल, विष्णु रिमाल लगायतले गर्दै आएका थिए । यो धारमा पोखरेल र रिमालबाहेक ओली नजिकका अन्य नेताहरु पनि सहभागी हुँदै आएका छन्, जसमा पछिल्लो समय शंकर पोखरेल थपिएका छन् ।उता, अर्को धारको नेतृत्व एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ लगायतका नेता
काठमान्डाैं / राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार गठनका लागि जनता समाजवादीलाई आफ्नो पक्षमा पार्न सक्रिय छन् । तर, जनता समाजवादी...
The post ओली नेतृत्व सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना appeared first on Purbeli News.
२४ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका छन् शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका हुन् । सूर्य चिन्ह कसको […]