ओली–प्रचण्डको सत्ता सहयात्रा फेरि सम्भव छ ?

काठमाडौँ -आम चुनाव २०७९ को सम्पूर्ण नतिजा नआउँदै सत्ता गठबन्धन र कम्युनिष्ट दलहरुको प्रवृत्तिबारे अनेक टिप्पणी सुरु भएको छ । खासगरि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको टेलिफोनले नयाँ राजनीतिक तरंग ल्याएको हो । यद्यपि दुवै नेताहरुमा आगामी दिनमा फेरि सहकार्य गर्न सकिने सम्भावना जीवितै रहेको औल्याएको छ […]

सम्बन्धित सामग्री

‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु

नेपाली कांग्रेसले संगठन सुद्धिढिकरणका लागि मधेश प्रदेशमा ‘नेपाली कांग्रेसको सहयात्रा जनजनका लागि पदयात्रा’ अभियान सुरु गरेको छ।...

डा.उपाध्यायको ‘मुटुसँग सहयात्रा’ सार्वजनिक

काठमाडौँ- वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अवनि भूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदय रोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति डा.सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गरे। पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको […]

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ५१ हजार रुपैयाँको सहयात्रा सम्मान

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । दलित अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान विश्वकर्मालाई प्रदान गरिएको हो ।

सहयात्रा अब प्रतिस्पर्धातिर

काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा २०३६ सालमा नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको अध्यक्ष बोका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी कांग्रेसमा पनि देउवाको उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै […]

एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत रुपमा कारोबार सुरु गर्ने भएका छन्। जेठ २५ गतेको निर्णय अनुसार ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामले एकीकृत कारोबार सुरु हुने भएको हो। कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते अन्तिम स्वीकृती दिएको छ।

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्त समाहित हुने

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता सेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा […]

महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभा सम्पन्न

जेठ २५,  काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मंगलवार  सम्पन्न भएको छ ।  सभाले महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता शेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । गत जेठ ९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्तको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।   सभामा कम्पनीका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्तापूँजी रहेको उक्त कम्पनीले नेशनल माइक्रोफाइनान्स लघुवित्तमा समाहित हुने प्रस्ताव पनि पारित गरेको छ ।  प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसावले ठूलो तथा बलियो लघुवित्त वित्तीय संस्था बन्ने कम्पनीले बताएको छ । कम्पनीकोे चुक्तापूँजी करीब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुलकर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ । त्यस्तै  सो अवसरमा कम्पनीले १०० ओटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीहरु मार्फत करीब १ लाख४० हजार ग्राहकहरुलाई सेवा प्रदान जानकारी दिइएको थियो ।

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने

वैशाख १९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्नका लागि सैद्धान्तिक स्वीकृती पाएको छ । नेपाल राष्ट्र बैंकले गत वैशाख १५ गते ती दुई ओटा कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृती दिएको हो ।  अव ती दुबै कम्पनीले आ आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर शुरु गर्नेछन् ।

महिला सहयात्रा लघुवित्तको लाभांस पारित

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणले लाभांश पारित गरेको छ ।राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाले आर्थिक वर्ष २०७६-०७७ को नाफा र सञ्चित मुनाफाबाट १० प्रतिशत बोनश सेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै […]