ओली अराजकताको अर्को नमुना : बोल्ने एक गर्ने अनेक

चितवन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनमा बिरोधीले रोक्न सक्ने छैनन्। प्रतिनिधि छनोटमा एकछत्र ओलीराज र उद्घाटन सत्रदेखि नै देखिएको उनको पक्षको महोल यसको बलियो आधार हो। उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालको काउण्टर ओलीका अघि फिक्का देखिन्छ। किनकि रावल-भुसालको आवाज सुनुवाइ हुन त टाढाको कुरा…