सत्ता गठबन्धनबीच चुनावी तालमेलको ‘भद्र सहमति’, भागवण्डा कसरी होला ?

काठमाडौं, २६ फागुन । सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेलको भद्र सहमति भइसकेको बुझिएको छ । एमसीसी अनुमोदन गर्ने सहमति हुँदा चार दलका शिर्ष नेताबीच यस्तो सहमति बनेको बुझिएको छ । आज प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने संकेत गरे । उनले कसैले पनि एक्लै बहुमत ल्याउने अवस्था […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनले जसपालाई आजसम्म कुर्ने, नआए चार दलबीच मात्रै तालमेल

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँड अलपत्र परेको छ। बिहीबार साँझ बालुवाटारमा अबेरसम्म बसेको गठबन्धनको बैठकमा जसपाका नेता उपस्थित नभएपछि भागवण्डा अलपत्र परेको हो। जसपाले गठबन्धन र नेकपा एमाले दुवैतिर तालमेलको कुरा चलाइरहेको छ। सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले सत्ता गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन।हिजो दिउँसा बालुवाटारमा पार्टी प्रवक्ता मनिष सुमन र बालकोटमा पार्टी अध्यक्ष उपेन्द्र यादव सहभ

माओवादीलाई एमालेको ६०/४० को ‘पासा’ !

आम निर्वाचनमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल गरेर जाने सहमतिसँगै सिटको भागबण्डा गर्न कार्यदल समेत बनिसकेको छ । तर, नेकपा एमाले भने सत्ता गठबन्धन भत्काउने प्रयत्नमा निरन्तर लागिपरेको छ । सोही रणनीतिअनुसार एमालेले सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा माओवादी केन्द्रलाई आफूतिर तान्ने प्रयत्न गरिरहेको हो । माओवादीसँग ६०/४० प्रतिशतका आधारमा सिटको भागवण्डा गरेर भएपनि एमालेतिर तान्नुपर्ने दवाव पार्टीभित्र बढ्दै गएको छ । उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले केही दिनअघि मात्रै गठबन्धन

गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले दिँदैन : एमाले

नेकपा एमालेले सत्ता गठबन्धन दललाई सभामुख र उपसभामुख भागवण्डा गरेर लिन नैतिकताले नदिने बताएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया सहभागी हुँदै एमाले सांसद शान्ता चौधरीले संवैधानिक व्यवस्थाको हिसावले पनि उपसभामुख प्रतिपक्ष दललाई दिनुपर्ने बताइन् ।उनले भनिन्– ‘नेपालको संविधानको धारा ९१ अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुनेगरी गर्नुपर्छ र फरक फरक दलको प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ । हाल गठबन्धन दलको सरकार चलेको अवस्

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा मिलेन

१० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा भागबण्डा मिल्न नसक्दा पाँच दलीय सत्ता गठबन्धन धरापमा परेको छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि दलहरुले भागबण्डा मिलाउन नसक्दा तालमेलका आधारमा नभई छुट्टाछुट्टै उम्मेदवारी दर्ता हुने सम्भावना देखिएको छ । भागवण्डा मिलाउन बसेका दलहरुको पटक पटकका वैठक निश्कर्षहीन हुंदै आएका छन् । गठबन्धनको प्रमुख दल कांग्रेसले लुम्बिनी प्रदेशका […]

एकीकृत समाजवादीलाई पोखरामा कति सहज ?

स्थानीय तहको निर्वाचन आउन २४ दिन बाँकी छ । विभिन्न राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेका छन् । अगामी चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरूमा सत्ता गठबन्धन दलले एक आपसमा भागवण्डा गरेर जीत हासिल गर्ने रणनीति बनाएका छन् । सत्ता गठबन्धन दलबीच पोखरा लेखनाथ महानगरपालिका प्रमुखको उम्मेदवार माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट बनाउने करिब करिब सहमति भएको छ । काँग्रेसले दाबी गरे पनि मंगलबार

सत्ता गठबन्धन : पोखरामा अड्कियो महानगरको भागबण्डा

५ चैत, काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरामा अड्किएको छ । सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि भोलि मंगलबार विहान साढे ११ बजे बस्ने गरेर शीर्ष नेताहरु उठेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा ६ वटा महानगरको भागवण्डा मिलाएर उपमहानगरमा प्रवेश […]

कर्णालीमा सत्ता गठबन्धनबीच भागवण्डा मिलाउन १ दिन समय थप

५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच स्थानीय तहको तालमेलमा देखिएका समस्या सुल्झाउन एक दिन समय थप गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले […]

जिल्ला जिल्लामा शुरु भयो गठबन्धनको ‘होमवर्क’

प्रदेश ब्यूरोनेपाली काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलहरुले आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने केन्द्रीय स्तरमा समझदारी गरेलगत्तै प्रदेश र जिल्ला तहमा पार्टीका संयुक्त बैठकहरु बस्न थालेका छन् ।सत्ता पक्षका प्रदेश एवं जिल्ला स्तरीय नेताहरुले संयुक्त बैठक बसेर स्थानीय तहको शक्ति सन्तुलनबारे समीक्षा गर्नुका साथै के–कसरी भागवण्डा गर्ने भन्नेबारे गृहकार्यसमेत थालेका छन् ।केही दिनयता सातै प्रदेशका विभिन्न जिल्लाहरुमा तालमेलका लागि बैठकहरू बसिरहेका छन् । रातोपाटीक