प्रदेश ब्यूरोनेपाली काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलहरुले आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने केन्द्रीय स्तरमा समझदारी गरेलगत्तै प्रदेश र जिल्ला तहमा पार्टीका संयुक्त बैठकहरु बस्न थालेका छन् ।सत्ता पक्षका प्रदेश एवं जिल्ला स्तरीय नेताहरुले संयुक्त बैठक बसेर स्थानीय तहको शक्ति सन्तुलनबारे समीक्षा गर्नुका साथै के–कसरी भागवण्डा गर्ने भन्नेबारे गृहकार्यसमेत थालेका छन् ।केही दिनयता सातै प्रदेशका विभिन्न जिल्लाहरुमा तालमेलका लागि बैठकहरू बसिरहेका छन् । रातोपाटीक