५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच स्थानीय तहको तालमेलमा देखिएका समस्या सुल्झाउन एक दिन समय थप गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले […]